चैत्र १३, २०८२ शुक्रबार | ००:४९:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युरो विजेतालाई ३ करोड युरो पुरस्कार

काठमाडौं । युइएफएले युरोपका महारथी र साना टिमबीचको दुरी घटाउने उद्देश्यअनुसार आफ्ना प्रतियोगिताहरुमा सहभागी हुने सबै टिमलाई निश्चित रकम बोनसका रुपमा दिने भएको छ ।

जर्मनीमा जारी युरोपियन च्याम्पियनसिप (युरो २०२४) मा सहभागी हुने सबै टिम र खेलाडीलाई गरि कुल ३३ करोड १० लाख युरो बोनसका रुपमा बाढ्ने निर्णय गरेको छ । जसअनुसार प्रतियोगितामा भाग लिने सबै २४ टिमले ९२ लाख ५० हजारका दरले सहभागिता बोनस प्राक्ष्त गर्नेछन् ।

युरो २०२४ मा प्रत्येक खेल जितेवापत टिमहरुले थप १० लाख युरो पाउनेछन् भने बराबरी नतिजा निस्किएको खेलमा दुवै टिमले ५ लाख युरोका दरले बोनस पाउनेछन् । यसैगरी प्रतियोगितामा गरेको यात्राका आधारमा टिमले प्राप्त गर्ने बोनस थपिँदै जानेछ ।

गएको डिसेम्बरमा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले गरेको निर्णयअनुसार अन्तिम १६ मा प्रवेश गर्ने टिमले थप १५ लाख युरो प्राप्त गर्नेछन् । यसैगरी क्वार्टर फाइनल पुग्नेले त्यसमा थप २५ लाख, सेमिफाइनल पुगेपछि थप ४० लाख पाउनेछन् । प्रतियोगिताको विजेताले थप ८० लाख युरो पाउनेछ । प्रतियोगिताको च्याम्पियन हुनेले समूह चरणका सबै तीन खेलमा पनि विजय हासिल गरेको भए उसको भागमा २ करोड ८२ लाख ५० हजार युरो पर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो