चैत्र १६, २०८२ सोमबार | १४:११:०८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

लगातार दोस्रो जितको लक्ष्यमा इटाली र स्पेन

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा बिहीबार एक अर्काको सामना गर्दा उपाधि दावेदार मानिएका इटाली र स्पेन लगातार दोस्रो जितको लक्ष्यमा हुनेछन् ।

खेल जर्मनीको भेल्टिन्स एरिनामा नेपाली समय अनुसार अबेर राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा इटालीले अल्बानियालाई २-१ र स्पेनले क्रोएसियालाई ३-० ले पराजित गरेका थिए । 

यो खेलको विजेता एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्नेछ । इटालिलाई निकोलो बरेला, जियानलुइजी डोनारुम्मा, फेडेरिको चेइसा, फेडेरिको डिमार्को जस्ता खेलाडीको साथ रहनेछ ।

यता स्पेन अल्भारो मोराटा, फाबियन रुइज, उनाई सिमोन, रोड्री जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

इटाली र स्पेनबीच हालसम्म ३६ खेल भएका छन् । जसमा इटालीले १० र स्पेनले १४ जित निकाल्दै १२ खेल बराबरीमा सकिएको छ ।

यसैगरी बिहीबार नै  साँझ ६ः४५ मा स्लोभेनिया र सर्विया तथा राति ९ः४५ मा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो