चैत्र १३, २०८२ शुक्रबार | ०५:५२:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय जर्सीमा जिलेस्पी र सञ्जीवको डेब्यू गोल

काठमाडौं । स्ट्राइकरद्धय जिलेस्पीजंग कार्की र सञ्जीव विष्टले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मंगलबार राति फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दा जिलेस्पी र सञ्जीवले करिअरकै पहिलो गोल गरे ।

साउदी अरेबियाको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा खेलको नवौं मिनेटमा अल-गाहवाहीको पेनाल्टी गोलमार्फत यमनले अग्रता लिएको थियो । सञ्जीवले २३औं मिनेटमा विपक्षी रक्षकको गल्तीको फाइदा उठाउँदै बराबरी गोल फर्काएका थिए ।

पछिल्लो पाँच खेलमा गोल गर्न नसकेको नेपालका लागि जिलेस्पीले ६६औं मिनेटमा अग्रता दिलाए । तर, इन्जुरी समयमा अल दाहीले गोल गर्दै यमनले हार टार्यो ।

बराबरीसँगै समूह ‘एच’अन्तर्गत नेपालले ६ खेलमा १ अंक जोड्दै पुछारमा रहेर दोस्रो चरणको अन्त्य गर्यो । यमनको समान खेलबाट ५ अंक रह्यो । समूहबाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । नेपाल र यमनले भने एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो