कार्तिक २०, २०८२ बिहीबार | २२:३५:३९
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि

काठमाडौं । सर्वाधिक विजेता लियोनलाई २–० ले हराउँदै बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । क्लब इतिहासमा क्याटलान टोलीले तेस्रो पटक च्याम्पियन्स लिग हात पा¥यो ।

शनिबार राति बिल्वाओमा ५० हजार समर्थकमाझ बार्सिलोनालाई जित दिलाउन ऐटाना बोनमती र एलेक्सिया पुटेलासले गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा ६३औं मिनेटमा मारिओना कल्डेन्टीको पासमा बालोन डि ओर विजेता बोनमतीले गोल गरेकी हुन् । केही समयअघि मात्रै मैदान प्रवेश गरेकी एलेक्सियाले क्लाडिआ पिनाको पासमा इन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी हुन् ।

एलेक्सिया लामो समय घाइते भएपछि मैदान फर्किएकी हुन् । उनी मैदान प्रवेश गरेको तेस्रो मिनेटमै गोल गर्न सफल भइन् ।

बार्सिलोनाले तेस्रो पटक उपाधि जित्दा सर्वाधिक आठ पटकको च्याम्पियन लियोन भने उपविजेता बन्यो । लियोनले सन् २०११ यता आठ पटक उपाधि उचालेको हो ।

बार्सिलोना भने लगातार उपाधि जित्न सफल भयो । क्लबले २०२१, २०२३ र २०२४ मा उपाधि जित्दै ह्याट्रिक गरेको हो । 
 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?