चैत्र १८, २०८२ बुधबार | ०७:४६:०९
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

बार्सिलोनाको जित, रियाल रोकियो

काठमाडौं । स्पेनिस ला लिगामा आइतबार राति च्याम्पियन रियाल मड्रिडले अंक बाढ्दा बार्सिलोनाले भने तीन अक हात पारेको छ ।

दुबै टोलीले ला लिगामा अब समान एक खेल खेल्न बाँकी रहेको छ । भ्रमणकारी टोली रियाल भने भिल्लारियालसँग ४-४ को बराबरीमा रोकियो । रियालले पहिलो हाफमा लिएको ४-१ को अग्रता जोगाउन सकेन ।

कार्लाे एन्सोलोटीको टोलीले ३० मिनेटभित्रै २-० को अग्रता बनाएको थियो । तर, भिल्ला रियालले घरेलु मैदानमा ५६ मिनेटभित्र ४-४ को बराबरी गरेको हो ।

बार्सिलोनाले घरेलु मैदानमा रायो भालेकानोलाई ३-० ले हरायो । बार्सिलोनाको जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरेका छन् ।

एक खेल बाँकी रहँदा रियाल ३७ खेलबाट ९४ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोना ८२ अंकसहित दोस्रो स्थान सुरक्षित गर्याे । जिरोना ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । एट्लेटिको मड्रिड चौथो स्थानमा छ । ला लिगाबाट यी चार क्लब च्याम्पियन्स लिगलाई छनोट भएका छन् ।

अल्मेरिया, ग्रानाडा र काडिज भने रेलिगेशनमा परेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो