चैत्र १७, २०८२ मंगलबार | २३:२७:५२
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

कोशीको लगातार तेस्रो जित

तस्विरः एन्फा

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार तेस्रो जित हासिल गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार सम्पन्न खेलमा कोशीले गण्डकीलाई ३-० ले पराजित गर्यो ।

जितसँगै तीन खेलमा नौं अंक जोडेको कोशी शीर्ष स्थानमा कायम छ । पराजित गण्डकी समान खेलबाट तीन अंकका साथ छैटौं स्थानमा छ ।

कोशीलाई जित दिलाउन समीक्षा मगरले दुई तथा ममता राउतले एक गोल गरे।

तस्विरः एन्फा

खेलको छैटौं मिनेटमै समीक्षाले गोल गर्दै कोशीलाई अग्रता दिलाइन्। ५२औँ मिनेटमा ममताले टोलीको अग्रता अग्रता दोब्बर बनाइन्।

समीक्षाले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाइन्।

यसअघि कोशीले कर्णालीलाई ३-० र सुदूरपश्चिम प्रदेशलाई २-१ ले पराजित गरेको थियो । यसअघि सुदूरपश्चिम प्रदेशसँग ५-१ को पराजय ब्यहोरेको गण्डकीले लुम्बिनी प्रदेशलाई ४-२ ले हराएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो