चैत्र १७, २०८२ मंगलबार | ०३:३५:४९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

चेल्सीको पोष्टमा आर्सनलको ५ गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति शीर्ष स्थानको आर्सनलले चेल्सी माथि ५–० को सहज जित निकालेको छ ।

त्रिकोणात्मक उपाधि दौडमा रहेको आर्सनलले घरेलु मैदानमा चेल्सीविरुद्ध सानदार प्रदर्शन गरेको हो । पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको थियो ।

आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हाभार्ट्जले समान दुई गोल गरेका हुन् । लेआन्द्रो ट्रोसार्डले एक गोल थपे ।

३४ खेल बढी खेलेको आर्सनलले ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ । ३२ खेलमा ७३ अंक जोडेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । यस सिजन खराब प्रदर्शन गरिरहेको चेल्सी ३२ खेलबाट ४७ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

खेलको चौथो मिनेटमै ट्रोसार्डले गोल गरेका हुन् । ह्वाइटले ५२औं मिनेटमा अग्रता २–० को बनाए । हाभार्ट्जले ५७औं मिनेटमा तेस्रो गोल गरेका हुन् । उनले नै ६५औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीलाई ४–० ले अगाडि बढाएका हुन् । ७०औं मिनेटमा ह्वाइटले पनि ब्यक्तिगत दोस्रो गोल गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो