चैत्र १२, २०८२ बिहीबार | १६:१०:५८
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

ओसन कपः द ओल्ड क्यापिटल च्याम्पियन

गोरखा  । द ओल्ड क्यापिटल मावि गोर्खाको ओसेन क्लबको आयोजनमा सम्पन्न ओसन कप यु-१३ अन्तर विद्यालय फुटबल प्रतियोगितको च्याम्पियन बनेको छ ।

स्व.इमानबहादुर स्मृति खेल मैदानको ओसेन ट्रफमा शनिबार सम्पन्न फाइलनमा ओल्ड क्यापिटलले लक्ष्मी सामुदयीक शिक्षा शदनलाई २-० ले पराजित गर्यो । विजेता टोलीका लागि विपिन गुरुङ र प्रज्वल थापामगरले गोल गरे ।

यसैगरी  सूर्यमुखी बोर्डिङ स्कुललाई ३-२ ले पारजित गर्दै रत्नराज्य माविले प्लेट च्याम्पियनसिपको उपाधि जितेको छ ।

गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना,वडा न ९ का वडा अध्यक्ष कुलबहाद कुँवर, गोरखा जिल्ला फुटबल सघका अध्यक्ष विशाल गरुङ लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे ।

विजेता द ओल्ड क्यापिटलले ७ हजार ५०० रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता लक्ष्मी सामुदयीक शिक्षा शदनले ३ हजार ५०० रुपैयाँसहित ट्रफी र प्रमाण पत्र पायो ।

फाइनल पुगेका दुवै टोलीले ओसन कप यु १३ राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट भएका छन् । यसैगरी च्याम्पियनसिप जितले रत्नराज्य माविलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।

प्रतियोगितामा गोरखा नरगपालिका भित्रका नौ विद्यालयको सहभागिता थियो । सहभागी सबैलाई म्याच फि वापत १००० रुपैयाँ उपलब्ध गराइएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो