चैत्र १३, २०८२ शुक्रबार | ००:४५:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

यु-१६ महिला साफ च्याम्पियनसिप एन्फामा सर्ने, विश्वकप छनोट पनि नेपालमा नहुने खतरा

सांकेतिक तस्विर

काठमाडौं । मैदानको खराब अवस्थाका कारण यही मार्च १ बाट हुने तय भएको यु-१६ महिला साफ च्याम्पियनसिप एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा सर्ने भएको छ ।

च्यासल मैदानमा हुने तय भएको प्रतियोगिता कडा मैदानको कारण देखाउँदै दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतिनिधिले सातदोबाटो सार्न सुझाएको अखि नेपाल फुटबल संघ (एन्फा)स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रतियोगिताको म्याच कमिस्नरको भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले खेलाडीको सुरक्षाका कारण च्यासलमा उमेर समूहको खेल गराउनु जोखिमपूर्ण हुने बताएका छन् ।

उहाँले कडा मैदानमा खेल गराउँदा कलिला खेलाडी घाइते हुने खतरा हुन्छ । जोखिम मोल्न सकिन्न भन्नुभएको छ । तर खेल सातदोबाटो सार्ने निर्णय भइसकेको चाँही छैन, स्रोतले भन्यो ।

यसैगरी बहराइनविरुद्धका लागि तय भएको विश्वकप छनोटको दोस्रो चरणको घरेलु खेल पनि नेपालले खराव मैदानकै कारण अवे मैदानमा खेल्नुपर्ने खतरा बढेको छ । मैदानको निरिक्षण गर्न एएफसीको प्रतिनिधित्व गर्दै आएका मिन्दोले दशरथ रंगशालाको  सतहका साथै घाँस राम्रो नभएकाले खेलाउन नसकिने संकेत गरेको बताइएको छ ।

एन्फा पदाधिकारीहरु साधारणसभामा व्यस्त भएको बेला सोमबार मिन्दोले रंगशाला, च्यासल र सातदोबाटोको मैदान निरिक्षण गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो