चैत्र १८, २०८२ बुधबार | ०७:४२:५२
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

इन्डोनेसियाले भियतनामलाई हरायो

काठमाडौं । भियतनामलाई १-० ले स्तब्ध बनाउँदै इन्डोनेसियाले कतारमा जारी एएफसी एसियन कपमा पहिलो जित दर्ता गरेको छ ।

अब्दुल्लाह बीन खालीफा रंगशालामा शुक्रबार इन्डोनेसियालाई जित दिलाउन कप्तान अस्नावी मङ्गकुलामले निर्णायक गोल गरे ।

जितसँगै  समूह ‘डी’ को इन्डोनेसियाले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजय ब्यहोरेको भियतनाम अंकविहिन छ ।

खेलको ४२ औं मिनेटमा मङ्गकुलामले पेनाल्टीमार्फत गरेको गोल नै इन्डोनेसियालाई जित दिलाउन पर्याप्त बन्यो ।

इन्जुरी समयमा लि फाम थान लङले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि भियतनाम १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो खेलामा इन्डोनेसिया इराकसँग ३-१ र भियतनाम जापानसँग ४-२ को पराजय ब्यहोरेका थिए ।

यही समूहको अर्को खेलमा इराकले जापनलाई २-१ ले स्तब्ध बनाएको छ । यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा संयुक्त अरब ईमिरेट्स (युएई) ले हङकङमाथि १-० को जित निकालेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो