चैत्र ६, २०८२ शुक्रबार | ०७:३०:४०
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

प्रवीण घले स्मृति कपः क्वार्टरफाइनल समिकरण पूरा

चौतारा । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

चौतारामा टुँडिखेलस्थित चौतारा मिनी रंगशालामा बिहीबार प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेलमा सिन्धुपाल्चोक फुटबल क्लब, लामसाँघु र चौतारा फुटबल क्बल विजयी भए ।

बिहीबारको पहिलो खेलमा सिन्धुपाल्चोक फुटबल क्बलले राइडर्स फ्यामिलिलाई पेनाल्टी सुटआउटमामा ३-० ले पराजित गर्यो । निर्धारित समय १-१को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।

अन्तिम प्रिक्वार्टरफाइनलमा चौतारा फुटबल क्लबले रानीटार युवा क्बलमाथि ३-१ को पुनरागमन जित हासिल गर्यो। पहिलो हाफमा १-० ले पछि परेको अपस्थालाई उल्ट्याँदै चौताराले जित हासिल गरेको हो।  

क्वार्टरफाइनलका खेलहरू शुक्रबार हुनेछ । पहिलो क्वार्टरफाइनमा मेलचौर युवा जागरण समाजले बछलादेवी युवा क्लबको सामना गर्नेछ। दोस्रो खेलमा गाती युवा क्लबले चौतारा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो क्वार्टरफाइनलमा इन्द्रवाती-३, कुन्चोकले सिन्धुपाल्चोक फुटबल क्लबको सामना गर्नेछ । चौथो तथा अन्तिम क्वार्टरफाइनलमा रोयल फ्यामिली र  चौतारा स्पोर्टिङ क्लब भिड्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो