चैत्र ७, २०८२ शनिबार | २३:२७:५६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

युभेन्टसविरुद्ध मुद्धा हाल्दै बोनुची

काठमाडौं । इटालियन रक्षक लियोनार्दो बोनुचीले आफ्नो पूर्व क्लब युभेन्टसविरुद्ध मुद्दा हाल्ने भएका छन् ।

पूर्व कप्तान बोनुचीलाई क्लबले जुनमा टोलीबाट हटाएको थियो । पछि बोनुची समर ट्रान्सफर विन्डोमा जर्मन क्लब युनियन बर्लिनमा अनुबन्ध भएका थिए ।

प्रि–सिजनका लागि युभेन्टस अमेरिका गएको थियो । त्यतिबेला बोनुचीलाई क्लबले विना खबर टुरिनमै छोडेको थियो । उनका सहकर्मीले बोनुचीलाई परियोजनाबाट बाहिर राख्नुको कारणबारे क्लबसँग जानकारी मागेको थियो । तर, क्लबको अडान अडिग थियो ।

बोनुचीले प्रशिक्षणमा सहभागी हुन नपाएको र अकल्पनिय वातावरणमा आफू परेका कारण क्षतिपूर्ति माग गरेका थिए । तर, क्लबले सकारात्मक प्रतिक्रिया नदिएका कारण बोनुची मुद्दा हाल्ने योजनामा पुगेका हुन् ।

बोनुचीले आफ्नो व्यावसायिक करियर र छविमा असर परेको भन्दै क्लबसँग यसको जवाफ मागेका थिए । बोनुचीका अनुसार उनलाई जिम, स्विमिङ पुल र रेस्टुरान्ट जस्ता सुविधाबाट बन्चित गरिएको थियो ।

बोनुचीले यो मामलामा आर्जन हुने सम्पूर्ण रकम न्युरोल्यान्ड च्यारिटिमा दिने समेत घोषणा गरेका छन् । न्युरोल्यान्ड च्यारिटी विरामी बालबालिकाको परिवारलाई अर्थिक सहयोग गर्ने संस्था हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो