चैत्र १८, २०८२ बुधबार | ०७:४१:४८
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

नेपाल र म्यानमारबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल र म्यानमारबीचको पहिलो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्णको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

थुउन्ना रंगशालामा जारी खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयो गर्न सकेनन् । पहिलो हाफो इज्जुरी समयमा अङ्ग थुले सहज अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालको संकट टर्यो । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

यही खेलमार्फत फरवार्ड जिलेस्पीजंग कार्कीले पहिलो रोजाईमै रहेर राष्ट्रिय टोलीका लागि डेब्यू गरेका छन् ।  

जिलेस्पी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । यस सिजन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि नेपाल दुईवटा मैत्रीपूर्ण खेल्न म्यानमार पुगेको हो ।


नेपालको पहिलो रोजाई

किरणकुमार लिम्बू (गोकिपर कप्तान), आषिश चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आवास लामिछाने, मनीष डाँगी, अन्जन विष्ट, आयुष घलान , जिलेस्पीजंग कार्की
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो