चैत्र १८, २०८२ बुधबार | ०७:४१:४९
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

आल्भेसको क्याम्प नोउ फर्कने इच्छा

बार्सिलोना, (खेलाडी)-  ब्राजिलका रक्षक ड्यानी आल्भेसले पूर्व क्लब बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् ।

आल्भेस आफ्नो अनुभव क्याम्प नोउका युवा प्रतिभाका लागी उत्तम हुने बताउँदै पूर्व क्लब फर्किने इच्छा ब्यक्त गरे ।

‘विगतमा क्लब र मेरो सोचाइ नमिलेपछि मैले बार्सिलोना छोड्ने निर्णय लिएको थिए,'सन् २०१६ मा बार्सिलोनाबाट युभेन्टस गएका आल्भेसले भने, 'बार्सिलोना प्रति सधै मेरो उच्च सम्मान छ । अहिले पनि  बार्सिलोना मलाई चाहन्छ भने म जहाँ भए पनि क्पाम्प नोउ फर्कन तयार छु।'

‘यदि बार्सिलोना मलाई चाहन्छ भने उनीहरुले मलाई फोन गरे मात्रै पुग्छ । मलाई अझै म क्लबका लागी केहि गर्न सक्छु भन्ने लाग्छ र क्लबमा निकै युवा प्रतिभा रहेकाले पनि उनीहरुलाई मेरो अनुभव आवश्यक छ,’ आल्भेसले भने  ।

३८ वर्षिय आल्भेसले सेप्टेम्बरमा घरेलु क्लब साओ पलाओ छाडे पछि व्यवसायिक क्लब विहिन बनेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो