चैत्र ७, २०८२ शनिबार | २१:३७:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय खेलाडीको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले राष्ट्रिय टोलीको खेलका क्रममा घाइते भएका खेलाडीको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ ।

संघको शुक्रबार बसेको कार्यसमिति बैठकले खेलका दौरान घाइते भएका खेलाडीको उपचार गर्दाको बिल अनुसार सम्पुर्ण खर्च ब्यहोर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले आगामी आसोज ४ देखि १३ गतेसम्म हुने साफ यू-१९ च्याम्पियनसिपको टिकट मुल्य भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तोकेको छ । प्रतियोगिता संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पाएका छन् ।

बैठकले थ्री नेसन्स लिगका विजेता टोलीले पाउनपर्ने ५ हजार अमेरिकी डरल दामासायी रूपमा वितरण गर्ने, संघको विशेष  साधारण सभा भदौ २४ र नियमित साधारणसभा असोज २९ गते गर्ने, महिला फ्रेन्चाइज लिगको  ब्रोर्डकास्टिङ र डिजिटल अधिकार नेपाल स्पोर्टस प्रालि तथा फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार डिजिफ्लाइ ब्रान्डिङ एजेन्सी प्रालिलाई दिने लगायताका विभिन्न निर्णय गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ११ बजेका लागि बोलाइएको करिब चार घण्टापछि मात्र सुरु भएको थियो ।

बहुमत पुग्ने नदेखेपछि अध्यक्षले पंकजविक्रम नेम्वाङले समयमै बैकठ सुरु गरेका थिएनन् । उपाध्यक्षद्वय विराटजंग शाही र दावा लामा तथा सदस्यद्वय विकासनारायन श्रेष्ठ र टीका लामा हाल अस्ट्रेलियामा छन् । अध्यक्ष पक्ष उनीहरुलाई जुममार्फत बैठकमा उपस्थित गराउन चाहृेको थियो । अध्यक्ष इतर पक्षले भने त्यसमा सहमती नजनाएपछि विवाद चर्किएको थियो ।

पछि अस्ट्रेलियामा रहेकाहरुलाई सहभागी नगराउने सहभमती भएपछि बैकठ सुरु भएको थियो ।

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णययस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णय:

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो