काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी खेलको १६औं मिनेटमा निशान खड्काले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
३६औं मिनेटमा आयुष घलानको प्रहार बारमाथिबाट बाहिरिँदा संकटाले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
३८औं मिनेमा आयुषले टोलीको अग्रता दोब्बर बनाए । आयुषले मनिष पौडेलको पासलाई पोस्टको दिशा दिएका थिए ।
संकटा २३ खेलमा २७ अंकका साथ ११औं स्थानमा छ । खुमलटार समान खेलबाट २४ अंक जोडेर पुछारमा छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
