चैत्र १२, २०८२ बिहीबार | १९:४९:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्युक्यासल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टलाई २– १ ले पराजित गरेको छ ।

यस जितसँगै २७ खेलमा ४७ अंक जोडेको न्युक्यासल पाँचौं स्थानमा रहँदा पराजय ब्यहोरेको फरेस्ट २७ खेलमा २६ अंकका साथ १४ औं स्थानमा छ ।

फरेस्टको मैदान सिटी ग्राउन्डमा न्युक्यासललाई जित दिलाउन दुवै गोल एलेक्सजान्डर इसाकले गर्दा फरेस्टका इम्यानुयल डेनिसले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा डेनिसको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा इसाकले गोल गर्दै न्युक्साललाई बराबरीमा ल्याए ।  इसाकले जोय विल्लकको पासलाइृ सदुपयोग गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा इसाकले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै न्युक्यासललाई २-१ को रोमाञ्चक जित दिलाए । 

इसाकको प्रहारलाई फरेस्टका रक्षक मोसा नियाखाटेले हातले रोकेपछि रेफ्रीले न्युक्यासललाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा इसाक चुकेनन् । 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो