चैत्र १६, २०८२ सोमबार | ०३:२८:३०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

ग्रिनउड बलात्कारको आरोपबाट मुक्त

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर मेसन ग्रिनउडमाथि लागेको बलात्कार र कुटपिटको आरोप खारेज भएको छ ।

ग्रेटर म्यानचेस्टर प्रहरीले  २१ वर्षीय इङ्लिस स्ट्राइकर ग्रिनउडमाथि लागेका सबै आरोपहरू खारेज भएको बताएको छ । प्रेमिका ह्यारिट रोबसनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रिनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए ।

रोबसनले इन्स्टाग्रामको स्टोरीमा ग्रिनउडले कुटपिट गरेको भन्दै तस्बिरहरु सार्वजनिक गरेकी थिइन् । पीडित पक्षले मुद्दा फिर्ता लिएपछि ग्रिनउडमाथि लागेको आरोप खारेज भएको प्रहरीले जनाएको छ ।

बलात्कार तथा कुटपिटको आरोप लागेपछि युनाइटेडले ग्रिनउडलाई निलम्बन गरेको थियो । ग्रिनउडमाथिको आरोप खारेज भएपछि म्यानचेस्टर उनलाई टोलीमा फर्काउने वा नफर्काउने बारेमा छलफल गरिहेको छ ।

‘ग्रिनउडमाथिको अरोप खारेज भइसकेको अवस्थामा उनलाई फर्काउन के गर्न सकिन्छ भन्ने छलफल चलिरहेको छ,’ क्लबका एक प्रतिनिधिले भने, ‘क्लबको आफ्नै प्रक्रिया हुन्छ । त्यो प्रक्रिया पूरा नहुन्जेल केही भन्न सक्ने अवस्था छैन

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो