काठमाडौं । दक्षिण कोरियाका हि डोङ जोङले एनएसजेएफ स्पोर्टस अवार्डमा एसियन स्पोर्टस जार्नलिस्टको अवार्ड प्राप्त गरेका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदको विकाशमा पुर्याएको योगदानको कदर स्वरुप शुक्रबार कमलादीस्थित पज्ञा प्रतिष्ठानको हलमा जोङलाई अवार्ड प्रदान गर्यो ।
अवार्डसँगै जोङले १ लाख रुपैयाँ प्राप्त गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
