चैत्र १४, २०८२ शनिबार | ११:२३:४४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

मुरली विजयले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यास लिएका छन् ।

विजयले सोमबार सामाजिक संजालबाट अन्तर्राष्ट्रिय क्रिकेटको सबैखाले फर्म्याटबाट संन्यास घोषणा गरेका हुन् ।

विजयले भारतका लागि क्रिकेटका सबैखाले फर्म्याटमा ८७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ६१ टेस्ट, १७ एक दिवसीय र नौ टी २० अन्तर्राष्ट्रिय खेल सामेल छ ।

३८ वर्षीय विजयले भारतका लागि टेस्टमा १२ शतक र १५ अर्धशतकको मद्दतमा तीन हजार नौ सय ८२, एक दिवसीयमा एक अर्धशतक मद्दतमा तीन सय ३९ तथा  महिला अन्तर्राष्ट्रियमा एक सय ५९ रन बनाएका छन् ।

सन् २००८ मा अस्ट्रेलियाविरुद्धको टेस्टमार्फत भारतका लागि डेब्यु गरेका विजयले सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध नै अन्तिम टेस्ट खेलेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो