चैत्र १६, २०८२ सोमबार | १७:०३:११
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

शामीले मासिक एक लाख ३० हजार दिनुपर्ने अदालतको आदेश

काठमाडौं ।  भारतीय क्रिकेटर मोहम्मद शामीले ले उनकी पत्नी हसिन जहा र छोरीको हेरचाहको लागि मासिक एक लाख ३० हजार भारतीय रुपैयाँ दिनुपर्ने भएको छ ।

कोलकाताको एक अदातलले उक्त आदेश दिएको हो । यो रकममध्य ५० हजार पत्नी हसिनको व्यक्तिगत खर्च र बाँकी ८० हजार छोरीको खर्चको लागि हुनेछ । छोरी यतिबेला आमा हसिनसंगै बस्दै आएकी छन् ।

आपसी विवाद बढ्दै गएपछि उनीहरु सन् २०१८ देखि अलग्गै बस्दै आएका छन् । सन् २०१८ मा हसीनले मासिक सात लाख आफ्नो व्यक्तिगत गुजारा र तीन लाख छोरीको खर्चको लागि भन्दै १० लाख गुजारा भत्ताको माग गर्दै अदालतमा निवदेन दर्ता गरेकी थिइन् ।

त्यसबेला शमीको वार्षिक आय सात करोड भारतीय रुपैयाँ थियो । यहि कुरालाई आधार मानेर हसिनले आफ्नो छोरीको लागि मासिक १० लाख खर्चको माग गर्दै अदालतामा निवेदन दर्ता गरेकी थिइन् ।

उनीहरुले सन् २०१४ मा विबाह गरेका थिए । सन् २०१८ मा हसिनले शामीमाथि घरेलु हिंसा, म्याच फिक्सिङ जस्ता आरोप लगाएकी थिइन् । त्यसबेला देखि अलग– अलग बस्दै आएका उनीहरुको डिभोर्सको मुद्दा पनि अदालतमा विचाराधिन अवस्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो