चैत्र १२, २०८२ बिहीबार | २३:०७:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भारत-अस्ट्रेलिया ट्वान्टी २० शृंखलाः दोस्रो खेल आज

नयाँ दिल्ली । तीन खेलको ट्वान्टी २० शृंखलाअन्तर्गत भारतले आज (शुक्रबार) पाहुना टिम अस्ट्रेलियाविरुद्ध दोस्रो खेल खेल्दैछ ।

विदर्भा क्रिकेट एसोसियसन रंगशाला, नागपुरमा हुने खेल नेपालीसमयअनुसार राति ०७ः१५ बजेदेखि सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा भारत चार विकेटले पराजित भएको थियो । भारतले दुई सय आठ रनको विशाल योगफल खडा गरे पनि अस्ट्रेलियाले लक्ष्य १९.२ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

पहिलो खेलको डेथ ओभर अपेक्षाअनुरुप बलिङ गर्न नसकेको भारतले १८औं ओभरमा २२ र १९औं ओभरमा १६ रन खर्चिएको थियो । जसका कारण अन्तिम ओभरमा अस्ट्रेलियालाई जितका लागि दुई रनमात्र आवश्यक थियो ।

दोस्रो खेलमा आज राति भारतबाट तिव्र गतिका बलर जसप्रित बुमराहले पुनरागमन गर्न सक्ने सम्भावना देखिएको छ । यसले भारतको डेथ बलिङमा केही बलियो बन्ने देखिन्छ ।

बुमराहले टिममा पुनरागम गर्दा उमेश यादव ‘रिप्लेस’ हुनेछन् ।

भारतले अस्ट्रेलियासँग तीन ट्वान्टी २० खेलको शृंखला खेल्ने तय भएको छ । ट्वान्टी २० विश्वकप विजेतासँगको शृंखला लगत्तै भारतले दक्षिण अफ्रिकाविरुद्ध तीन खेलका ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो