मंसिर १५, २०८२ सोमबार | २१:२५:१०
साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत

डिएभीलाई उपाधि

काठमाडौं । चौंथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिएभी स्कुलले जितेको छ।

ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डिएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डिएभीले २ बल बाँकी रहंदा ३ विकेट गुमाएर भेटायो।

डिएभीको जितमा आयुष झाले अविजित रहँदै ४२ रन बनाए भने आदर्श अग्रवालले २५ रन योगदान दिए। मोर्डन इन्डियनको ब्याटिंगमा मृत्युन्जय पलले ४९ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन।

प्रतियोगिताको उत्कृस्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युन्जय पल तथा उत्कृस्ट बलर डिएभीका आयुष जैसवाल घोषित भए।

प्रतियोगितामा डिएभी र मोडर्न इन्डियनसंगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए। सहभागी ४ वटै टिमले एक अर्का बिरुद्ध लिग चरणमा एक/एक खेल खेलेपछि उत्कृस्ट दुई टिम फाइनल पुगेका थिए।
 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE