चैत्र ९, २०८२ सोमबार | ०९:२०:३१
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

छनोट कमिटिको बचाउमा कप्तान बाबर आजम

लाहोर । पाकिस्तानका कप्तान बाबर आजमले नेदरल्यान्ड्स र एसिया कपका लागि टिमका छनोटकर्ताहरुले उत्कृष्ट खेलाडीहरु चयन गरेको बताएका छन् ।

पाकिस्तान राष्ट्रिय टिमको छनोट अगस्ट १६ देखि नेदरल्यानड्सविरुद्ध तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । तर, टिममा युवा तथा उदीयमान खेलाडीहरु नभएको भन्दै छनोट कमिटिको आलोचना भइरहेको छ । यसैकारण कप्तान आजम छनोट कमिटिको बचाउमा उत्रिएका हुन् ।

कप्तान आजमले परामर्श कमिटि, मुख्य छनोटकर्ता र मुख्य प्रशिक्षकको निर्णयबाट शृंखलाका लागि पाकिस्तान उत्कृष्ट टिम छनोट गरिएको बताए ।

‘नेदरल्यान्ड्सको टिम केही कमजोर हो भन्दैमा टिममा जुनियर खेलाडीहरु राख्दैपर्छ भन्ने छैन,’ आजमले भने, ‘शृंखलाका सुपर लिगको अंकतालिकाका लागि निकै महत्वपूर्ण छ र पाकिस्तानको विश्वकप छनोट सम्भावनालाई बलियो बनाउन सहयोग पुर्याउने  छ ।’

पाकिस्तान हाल सुपर लिगको पाँचौ स्थानमा छ । लिगको शीर्ष आठ टिमले अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा सोझै स्थान बनाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो