चैत्र १४, २०८२ शनिबार | ०६:१६:०५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विल स्मिड बने ‘द हन्ड्रेड’ मा सतक बनाउने पहिलो ब्याटर

लन्डन । इङ्ल्यान्डका २० वर्षीय विल स्मिड हाल जारी ‘द हन्ड्रेड म्यान्स टुर्नामेन्ट’ मा सतक बनाउने पहिलो ब्याटर बनेका छन् । १०० बलको एक इनिङ हुने प्रतियोगितामा स्मिडले बुधबार भएको खेलमा अविजित सतक बनाउँदै आफ्नो टिमलाई जितसम्म डोहोर्याए । योसँगै उनी ‘द हन्डे«ड’ मा सतक बनाउने पहिलो खेलाडी बने ।

स्मिडले बर्मिङ्घम फोनिक्स र सदर्न ब्रोवबीचको खेलमा सतक बनाएका हुन् । उनको सतकप्रेरित बर्मिङ्घम फोनिक्सले ५३ रनको जित निकालेको थियो । खेलमा ओपनरको रुपमा मैदान प्रवेश गरेको स्मिडले ५० बलमा अविजित एक सय एक रन बनाए । यसदौरान उनले ६ छक्का र आठ चौका प्रहार गरे । यस इनिङमा स्मिडको स्ट्राइकर रेट २०२ को थियो ।

स्मिडको सतकप्रेरित फोनिक्सले पहिलो इनिङमा चार विकेट गुमाएर एक सय ७६ रनको योगफल खडा गरेको थियो । एक सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको सदर्न ब्रोवले सबै विकेट गुमाउनुअघि ८५ बलमा एक सय १३ रनमात्र बनाउन सक्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो