चैत्र १४, २०८२ शनिबार | १७:११:४१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

भारतविरुद्धको ट्वान्टी २० शृंखलाका लागि इङ्लिस टिमको घोषणा

लन्डन । भारतविरुद्धको ट्वान्टी २० शृंखलाका लागि इङ्ल्यान्डको टिम घोषणा भएको छ ।

शृंखलाका लागि इङ्ल्यान्ड क्रिकेटले शुक्रबार जस बट्लरको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

इङ्ल्यान्डले घरेलु मैदानमा भारतविरुद्ध तीन खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । अहिले इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखलाअन्तर्गत पाँचौ टेस्ट चलिरहेको छ । पाँच खेलको टेस्ट शृंखलामा भारत २-१ ले अघि छ ।

इङ्ल्यान्डको टिम:

जस बटलर (कप्तान), मोइन अली, साम करन, रिचार्ड ग्लेसन, क्रिस जोर्डन, लियम लिभिङस्टोन, डाविड मलान, टाइमल मिल्स, म्याट पार्किन्सन, जासन रोय, फिल साल्ट, रिस टोप्ले, डेविड विले


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो