चैत्र १८, २०८२ बुधबार | ०५:१५:४४
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

न्युजिल्यान्डको टोलीमा एलनको ठाउँमा हेनरी

नयाँ दिल्ली, (खेलाडी)- बंलादेशविरुद्धको ट्वान्टी २० खेलका लागी न्युजिल्यान्डको टोलीमा म्याट हेनरीलाई बोलाइएको छ । 

हेनरीलाई यसअघि टोलीमा रहेका फिन एलनलाई कोभिड १९ को संक्रमण पुष्टी भएपछि उनको स्थानमा टिममा बोलाइएको हो । फिनलाई यो हप्ताको सुरुमा कोभिड १९ संक्रमण पुष्टी भएको थियो । 

हेनरीले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । हाल चिकित्सकको निगरानीमा रहेका उनी न्युजिल्यान्डको टोलीमा यथावत छन् । न्युजिल्यान्ड टोलीका चिकित्सकका अनुसार उनमा हाल सुधारहरु देखिइरहेको र उनी बंलादेशविरुद्ध खेलमा उपलब्ध हुनसक्ने सम्भावना कायम छ । 

हेनरीले न्युजिल्यान्ड टोलीबाट जम्मा ६ खेल खेलेका छन् । उनले पछिल्लो पटक २०१७ मा टोलीबाट खेलेका थिए । 

न्युजिल्यान्डले घरेलु टोली बंगलादेशविरुद्ध पाँच ट्वान्टी २० खेल खेल्ने तालिका छ । न्युजिल्यान्डले बंगलादेशविरुद्धको पहिलो ट्वान्टी २० खेल सेप्टेम्बर १ मा खेल्नेछ भने अन्तिम खेल सेप्टेम्बर १० मा हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो