चैत्र १८, २०८२ बुधबार | ०३:१२:१२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

कमिन्सको स्थानमा कोलकाताबाट साउथीले खेल्ने 

नयाँ दिल्ली (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सले न्युजिल्यान्डका तिव्र गतिका बलर टिम साउथीलाई अनुवन्ध गरेको छ । 

कोलकाताले साउथीलाई अस्ट्रेलियन बलर प्याट कमिन्सको स्थान पूर्तिका लागि भित्र्याएको हो । 

न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलरको सुचीमा साउथी तेस्रो नम्बरमा छन् । साउथीले यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंङ्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लोरबाट आइपिएल खेलिसकेका छन् । 

कमिन्सलाई कोलकाताले आइपिएल २०२० को अक्सनबाट १५.५ करोडमा किनेको थियो । त्यसयता उनी टोलीका प्रमुख सदस्य रहदै आएका थिए । तर कोभिड १९ का कारण प्रतियोगिता स्थगित भएपछि कमिन्सले दुबईमा हुने बाँकी खेल नखेल्ने निर्णय गरेका थिए ।

सेप्टेम्बर १९ देखी अक्टोबर १५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आइपिएल सिजनका बाँकी खेलहरु हुने तय भएको छ ।

प्रतियोगितामा ८ खेलबाट १२ अंक जोडेको दिल्ली क्यापिटल्स शिर्ष स्थानमा छ । त्यस्तै ७ खेलबाट समान १० अंक जोडे पनि रनरेटमा चेन्नई दोस्रो स्थानमा रहँदा बेङ्लोर तेस्रो स्थानमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो