चैत्र १०, २०८२ मंगलबार | ०५:०९:२५
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

पिपल्स च्वाइसको मनोनयनमा परेका क्रिकेटर कुशल

काठमाडाैं । पछिल्लो समय नेपाली क्रिकेट जगतका चर्चित खेलाडी कुशल भुर्तेलले राष्ट्रिय टोलीमा डेब्यु गरेको नै धेरै भएको छैन । तर, राष्ट्रिय टोलीमा मौका पाएदेखि नै लगातार अब्बल प्रदर्शन गरेका कुशललाई खेलकुद जगतमा स्थापित हुन पनि धेरै समय लागेन । छोटो समयमै परिपक्व खेल प्रस्तुत गरिरहेका कुशल नेपाली क्रिकेटले भविष्यमा पनि आशा गरेका प्रतिभावान् खेलाडी हुन् ।

राष्ट्रिय टोलीबाट कुशलले खेलका ११ वटा ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाइसकेका छन् । नेपालले लामो समयपछि पाएका उत्कृष्ट अ‍ोपनर बनेका कुशलले ६ एकदिवसीय अन्तर्राििष्ट्रय खेलिसकेका छन् । एक दिवसीयमा पनि एक अर्धशतकसहित १ सय ४४ रन जोडिसकेका कुशल घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्छन् ।

विगत लामो समयदेखि नेपाल पुलिस क्लबका लागि ओपनिङ गर्दै आएका कुशल आइसिसी ट्वान्टी २० वरियताको ३१औं स्थानमा छन् । जुन कुनै पनि नेपाली खेलाडीले हासिल गरेको सबैभन्दा उच्च पोजिसन हो ।

पल्सर स्पोर्टस अवार्डको आइतबार सार्वजनिक गरिएको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल उनी एकमात्र क्रिकेट खेलाडी हुन् । युएईमा यसै महिना हुने एकदिवसीय श्रृंखलाको तयारीका लागि श्रीलंका गएका कुशल आजको कार्यक्रममा उपस्थित थिएनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो