चैत्र १४, २०८२ शनिबार | ०१:३७:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अकेइल हुसैनले तोडे सोमपालको कीर्तिमान

ब्रिजटाउन । नेपाली क्रिकेटर सोमपाल कामीको नाममा रहेको १०औं नम्बरमा उच्च रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका अकेइल हुसैनले तोडेका छन् । हुसैनले आइतबार इङ्ल्यान्डविरुद्ध ट्वान्टी २० क्रिकेटमा १०औं नम्बरमा ब्याटिङ गर्दै सबैभन्दा उच्च रन जोड्ने कीर्तिमान बनाए । अकेइलको कीर्तिमानका बावजुद वेस्टइन्डिज एक रनको झिनो अन्तरले पराजित भएको थियो ।

इङ्ल्यान्डविरुद्धको पाँच ट्वान्टी २० खेलकाे शृंखलाअन्तर्गत आइतबार भएको दोस्रो खेलमा १०औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका अकेइलले १६ बलमा तीन चौका र चार छक्कासहित ४४ रन बनाए । यो ट्वान्टी २० क्रिकेटमा १०औं नम्बरको ब्याटरले बनाएको सबैभन्दा उच्च स्कोर हो ।

यसअघि यो कीर्तिमान सोमपालको नाममा थियो । सोमपालले सन् २०१४ मा हङकङविरुद्ध यो कीर्तिमान कायम गरेका थिए । हङकङविरुद्ध १०औं नम्बरमा ब्याटिङमा उत्रिएका सोमपालले ३१ बलमा ४० रन बनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो