फाल्गुन २५, २०८२ सोमबार | १२:०८:१५
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नेपाल र भारत ए बीचको खेल सुरु

काठमाडौं । महिला एसिया कप राइजिङ स्टारको समूह चरणको अन्तिम खेलमा अहिले नेपाली राष्ट्रिय महिला टोलीले भारत ए को सामना गरिरहेको छ । एसियन क्रिकेट काउन्सिल(एसिसि) को आयोजनामा थाइल्याण्डमा यस प्रतियोगिता भइरहेको छ ।

नेपाल भारतसँग जित निकाल्दै सेमिफाइनल प्रवेशको झिनो सम्भावना कायम राख्न चाहन्छ । नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो । भारत ए भने नेपाललाई हराउँदै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाउँन चाहन्छ । भारत ए ले एक खेलमा जित तथा एकमा हार बेहोरेको छ ।

यो प्रतियोगिता एसियाका चार एसोसिएट राष्ट्रका राष्ट्रिय टोली र चार फुल मेम्बर राष्ट्रका ए टोलीका बीचमा हुनेछ । प्रतियोगितामा आठ राष्ट्रको सहभागीता रहेको छ । सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ए मा भारत ए, पाकिस्तान ए र युएई रहँदा अर्को समूहमा मलेसिया, श्रीलंका ए, बंगलादेश ए र थाइल्याण्ड रहेका छन् । आ(आफ्नो समूहको शीर्ष दुईमा रहने चार राष्ट्रहरुले सेमिफाइनलमा स्थान बनाउँने छन् । दुई सेमिफाइनलका विजेताका बीचमा फागुन १० मा उपाधीका लागि खेल हुनेछ ।

प्रतियोगितामा नेपालका खेलहरु

फागुन १ गते बिहान ८ः१५ मा पाकिस्तान ए विरुद्ध
फागुन ३ गते बिहान ८ः१५ मा युएईविरुद्ध
फागुन ५ गते बिहान ८ः१५ मा भारत ए विरुद्ध

प्रतियोगितामा सहभागी नेपाली टिम
पूजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबि पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिष उपाध्याय, काजोल श्रेष्ठ र सिमाना केसी
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||