फाल्गुन २५, २०८२ सोमबार | १२:१२:५१
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार स्कटल्याण्डको सामना गर्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार मंगलबार बेलुका ७ः१५ मा सुरु हुदैछ । विश्वकपमा यसअघि खेलेका तीनै खेलमा पराजित नेपाल चौथो खेलमा सान्त्वना जितका यात्राको अन्त्य गर्ने लक्ष्यमा छ ।

स्कटल्याण्ड भने तीन मध्ये एक खेलमा जित सहित समूहको तेस्रो स्थानमा छ । नेपाल र स्कटल्याण्डका बीचमा ट्वान्टी-२० विश्वकपमा यो पहिलो भेट हो । विश्वकपमा पहिलो पटक आमने सामने हुन लागे पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भने यसअघि नेपाल र स्कटल्याण्ड दुई पटक आमने सामने भइसकेका छन् ।

सन् २०२५ मा स्कटल्याण्डमा भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सहभागी शृंखलामा भेट भएको थियो । दुई मध्ये एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजयी भएका छन् । शृंखलाअन्तर्गत पहिलो भेटमा स्कटल्याण्ड विजयी भएको थियो । स्कटल्याण्डले १ सय ९४ रनको लक्ष्य दिदै नेपाललाई १ सय ५९ रनमा रोकेर ३४ रनको जित हासिल गरेको थियो ।

दोस्रो भेटमा भने नेपालले अन्तिम एक बल बाँकी रहँदा दुई विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले आफ्नो पछिल्लो पाँच ट्वान्टी-२० मध्ये दुईमा जित हासिल गर्दा स्कटल्याण्डले एक खेलमा मात्र जित हात पारेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||