पुस ५, २०८२ आइतबार | ०९:४४:०९
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट

काठमाडौं । नेपालले आयोजना  गर्ने महिला ट्वान्टी २० विश्वकप छनोटको ग्लोबल छनोट पुस ३० बाट माघ २० गतेसम्म हुने भएको छ ।

समूह ‘बी’ मा नेपालले नेदरल्यान्ड्ससहित जिम्बावे, थाइल्यान्ड र स्कटल्याण्डको सामना गर्नेछ । यो समूह नेपालको लागि निकै कठिन हो ।

विश्वकप छनोटमा १० देशको सहभागिता रहनेछ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।

विश्वकपअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग  अभ्यास खेल खेल्ने कार्यक्रम पनि रहेको छ । त्यसपछि नेपालले पुस ३० गते पहिलो खेल थाइल्यान्डसँग खेल्ने तालिका छ । माघ ८ गते नेदरल्यान्ड्स, पुस १० गते जिम्बावे र पुस १२ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

नेपालले पहिलो पटक महिला विश्वकप छनोट आयोजना गर्न लागेको हो । प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदन र मुलपानीका दुई मैदानमा हुने क्यानले जनाएको छ ।

क्यानले विश्वकपमा छनोट हुने योजनासहित नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल पाठकलाई नियुक्त गरेको छ । पाठकको लागि पहिलो जिम्मेवारी नै विश्वकप छनोट हुनेछ । 

अहिले नेपाली टिमले मुलपानीमा अभ्यास गरिरहेको छ । दोस्रो चरणमा इन्दु बर्मा, रुविना क्षेत्री, सिता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुवि पोद्दार र पुजा महतो अभ्यास टिममा छन् । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I