चैत्र १३, २०८२ शुक्रबार | १२:५०:२६
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरलाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरलाई ज्यान मार्ने धम्की आएको छ ।

बुधबार गम्भिरलाई आइएसआइएस कश्मीर नामक इमेल आइडीबाट ‘आइ किल यु’ लेखेको मेल आएको थियो ।

गम्भिरले बिहीबार दिल्लीको राजेन्द्रनगर प्रहरी चौकीमा उजुरी दिँदै आफ्नो परिवार र नजिकका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

गम्भिरलाई यसअघि पनि नोभेम्बर २०२१ मा सांसद रहेका बेला धम्कीपूर्ण इमेल आएको थियो ।

जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणको निन्दा गर्दै गम्भिरले त्यसको कडा जवाफ दिनुपर्ने बताएका थिए ।

मंगलबार पहलगामको बायसरन उपत्यकामा आतंककारीले गरेको गोलीबारीमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो ।

यो हमलाको जिम्मा पाकिस्तानको आतंकवादी संगठन लश्कर-ए-तैयबाको शाखा ‘द रेजिस्टेन्स फ्रन्ट’ले लिएको थियो ।

आइसिसी ट्वान्टी-२० विश्वकप २०२४ पछि गम्भिरलाई भारतकाे  प्रशिक्षण सम्हालिरहेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो