चैत्र १८, २०८२ बुधबार | १६:२२:०७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

कोलकाता र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार कोलकता नाइट्स राइडर्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल कोलकाताको इडेन गार्डेन्समा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

कोलकाता गुजरातलाई निरास बनाउँदै तालिकामा सुधार गर्न चहान्छ । अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकाता सात खेलबाट तीन जित र चार हारको नतिजासहित ६ अंकका साथ सातौं स्थानमा छ ।

याता शुभमन गिलको कप्तानीमा रहेको गुजरात पनि कोलकातालाई हराउँदै शीर्ष स्थानमा स्पष्ट अग्रता लिन चहान्छ । हाल सात खेलमा पाँच जित र दुई हारको नितजासहित १० अंक जोडेको गुजरात शीर्ष स्थानमै छ । तर पाँचौं स्थानसम्म रहेका टोलीको समान अंक छ ।

आइपिएलमा यी दुईबीच हालसम्म पाँच खेल भएका छन् । जसमा गुजरातले दुई र कोलकाताले एक जित निकाल्दा एक खेल विना नजिता टंगिएको छ ।

गत सिजन यी दुईबीचको खेल वर्षाका कारण हुन सकेको थिएन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो