फाल्गुन २५, २०८२ सोमबार | ११:४७:१७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव

फाइल तस्विर ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किंग्सले  रोयल च्यालेन्जर्स बेङ्लुरुविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

पञ्जावको मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  बेङ्लुरुका कप्तान रजत पाटिदारले टस जितेर फिल्डिङको निर्णय लिए ।

पञ्जाव जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।  पञ्जाव सात खेलमा पाँच जित र दुई हारको नतिजासहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

यता बेङ्लुरु पनि पञ्जाबलाई निरास बनाउँदै अंक तालिकामा सुधार गर्न चहान्छ । सात खेलमा चार जित र तीन हारको नतिजा निकालेको बेङ्लुरु आठ अंकका साथ पाँचौं स्थानमा छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||