चैत्र १८, २०८२ बुधबार | ०१:४५:५४
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

चेन्नईको विजयी सुरुआत

काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।

आइतबार चेन्नइमै भएको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाउँदै एक सय ५६ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा चेन्नईले घरेलु मैदानमा पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान ऋतुराज गैकवाडले अर्धसतक बनाए । रविन्द्रले अविजित ४५ बलमा सर्वाधिक ६५ रन बनाएका हुन् । ऋतुराजले आक्रमक ब्याटिङ गर्दै २६ बलमा ५३ रन जोडे । मुम्बईका भिग्नेस पाथुरले सर्वाधिक तीन विकेट लिए हात पारेका थिए ।  

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईको लागि कुनै पनि ब्याटरले ठूलो स्कोर गर्न सकेनन् । तिलक बर्माले ३१, कप्तान सुर्यकुमार यादवले २९ र दीपक चहरले २८ रन बनाए ।

बलिङतर्फ चेन्नईका नूर अहमदले ४ ओभरमा ४ विकेट लिएका थिए । खालिल अहमदले तीन विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो