चैत्र १३, २०८२ शुक्रबार | ००:२५:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

थाइल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  थाइल्यान्डकी कप्ताननारुमोल चाइवाइले टस जितेर ब्याटिङको निर्णय लिइन् ।

नेपाल पहिलो जितको लक्ष्यमा छ ।  यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो ।

यता थाइल्यान्ड आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राख्न चाहन्छ । यसअघि थाइल्यान्डले नेदरन्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो ।

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । रेवती धामी र सीता रानामगर बेन्चमा रहँदा रोमा थापा र रचना चौधरीले मौका पाएका छन्।

रचनालाई गत शनिबार थाइल्याल्यान्डसँग खेल्दा घाइते भएकी कविता कुँवरको स्थानमा टोलीमा समावेश गरिएको हो । रचनाले सिनियर टोलीबाट डेब्यू गरेकी छन् ।

नेपालको प्लेइङ-११

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, ममता चौधरी, रोमा थापा, पूजा महतो, कविता जोशी, मनिषा उपाध्याय, अलिशाकुमारी यादव, रचना चौधरी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो