चैत्र ६, २०८२ शुक्रबार | ०४:११:५७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने

भीम सार्की, फाइल तस्विर।

काठमाडौं । नेपाली टोली राष्ट्रिय टोलीको अनुभव लिइसकेका भीम सार्की र लोकेश बमले त्रिभुवन विश्वविद्यालयको टोलीबाट जय नेपाल कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका खेल्ने भएका छन् ।

यसैगरी सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने खडकबहादुर बोहरालाई पनि टोलीमा समावेश गरिएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) आयोजक रहेको प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुनेछन् ।

प्रतियोगिता सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालबाट त्रिभुवन , काठमाडौं , मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले सहभागिता जनाउने छन् । यसैगरी भारतबाट दिल्ली, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

९ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले १५  र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।

त्रिभुवन विश्वविद्यालयको टोली
भीम सार्की, लोकेश बम, खडकबहादुर बोहरा नवीन पाठक, मुकेश ओझा, सौगात भण्डारी, सुरेन्द्रप्रसाद पन्त, रवि शाह, यशराज बस्नेत, आइस भट्टराई, खगेन्द्र सिंह महरा, अमितकुमार मण्डल, अखलेशकुमार ठाकुर, साइमन राय, सन्तोष बहादुर चन्द


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो