चैत्र १६, २०८२ सोमबार | ०९:४८:०५
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

विराटनगरविरुद्ध देवको अर्धशतक

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार विराटनगर किङ्सविरुद्ध कर्णालीका ओपनर देव खनालले अर्धशतक प्रहार गरेका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि देवले ४० बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

देवको अर्धशतकसँगै कर्णालीले १३ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ९३ रन बनाएको छ । देवलाई २८ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाएका विलियम बोसिस्टोले साथ दिइरहेका छन् । दुबैले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका छन् ।

कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको थियो । विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले समान एक विकेट लिएका छन् ।

पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।

तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।

चौथो खेल खेलिरहेका दुबै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो