चैत्र ७, २०८२ शनिबार | १८:३१:५५
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

चौथो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । अनिल साहको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले चौथो एकदिवसीय अभ्यास खेलमा क्यानाडाको हाइप्रोफोमेन्स (एचपी)विरुद्ध दुई विकेटको जित निकालेको छ ।

जितसँगै नेपालले शृंखलामा ३-१ को अग्रता लिएको छ । यसअघि तीन विकेटले पराजित भएको नेपालले २० र १० रनको जित निकालेको थियो ।

मंगलबार एचपीले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अनिल साहले ७३ बलमा ५९, आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाए ।

एचपीका लागि शाहिद अमहमजाइले तीन सुखिन्दर सिंहले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल । एचपीका लागि मिहार पटेलले ७२, खेबर खानले २८ र आर्यवीर सिंहले २६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले तीन, करण केसी र सागर ढकालले समान दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो