माघ १७, २०८२ शनिबार | १९:३८:५६
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

बंगलादेशलाई पाकिस्तानविरुद्धको टेस्ट शृंखला

पाकिस्तानविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेपछि बंगलादेशी टोली ।

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । बंगलादेशले टेस्ट शृंखलामा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

घरेलु टोली पाकिस्तानविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा ६ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २-० ले आफ्नो पक्षमा पर्यो । पहिलो टेस्टमा बंगलादेश १० विकेटले विजयी भएको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको १८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम दिन मंगलबार चार विकेट गुमाएर पूरा गयो ।

बंगलादेशले ४२-० को स्थितिबाट पाँचौं  दिनको सुरुआत गरेको थियो ।

बंगालादेशका लागि जाकिर हसनले ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मन इस्लामले २४, मुस्फिकुर रहिमले अविजित २२ र साकिब अल हसनले अविजित २१ रन बनाए ।

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै जाकिर हसन । 
 

पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान एक विकेट लिए ।

पाकिस्तानले दोस्रो इनिङमा १७२ रन मात्र बनाएपछि बंगलादेशले १८५ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो ।  

दोस्रो इनिङमा लागि सलमान आगाले ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सइम अबयुले २० रन जोडे ।

त्यसअघि रावलपिन्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो इनिङमा २७४ रन बनाएको थियो ।

बंगलादेश १६२ रनमै समेटिएपछि पाकिस्तानले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।