चैत्र १३, २०८२ शुक्रबार | ०१:२४:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाल सात पटकको च्याम्पियन भारतसँग खेल्दै

काठमाडौं । एसिसी महिला एसिया कपमा नेपाल आज (मंगलबार) सात पटकको च्याम्पियन भारतको सामना गर्दैछ । खेल श्रीलंकाको दम्बुलामा राति सवाँ ७ बजे सुरु हुनेछ ।

बलियो भारत आठौं पटक उपाधि जित्ने योजनामा छ । टोली प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा युएईलाई हराएको थियो ।

नेपाल एसिया कप तेस्रो पटक खेलिरहेको छ । पहिलो खेलमा युएईलाई ६ विकेटले हराएर सेमिफाइनल सम्भावना बढाएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

भारतलाई हराएको अवस्थामा नेपालको सेमिफाइनल सम्भावना जिवितै छ । तर, टेष्ट राष्ट्र भारतलाई हराउन निकै कठिन हुनेछ । कप्तान इन्दु बर्मा र प्रशिक्षक मनोज कटवाल सम्मानजनक प्रदर्शनको आशामा मैदान उत्रनेछन् ।  

हरमनप्रित कौरको कप्तानीमा रहेको भारत सफाली वर्मा, ऋचा घोष, दिप्ती शर्मा, स्मृति मन्धना जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । नेपाल र भारतबीच हालसम्म एक मात्र खेल भएको छ । सन् २०१६ को एसिया कपमा भारतले ९९ रनको जित निकालेको थियो ।
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो