चैत्र १६, २०८२ सोमबार | १७:०७:४२
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

भारतको कप्तानी गिलले गर्ने

काठमाडौं । अर्को महिना घरेलु टोली जिम्बाब्वेसँग हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट बोर्डले सोमबार शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। पहिलो पटक कप्तानी जिम्मेवारी पाएका गिल भारतीय ट्वान्टी-२० टोलीकाे १४औं कप्तान बनेका छन् ।

यसैगरी नितीश रेड्डले पहिलो पटक भारतीय टोलीमा मौका पाएका छन् ।

भारतले पछिल्लो पटक जिम्बाब्वेविरुद्ध सन् २०१६ मा ट्वान्टी-२० शृंखला खेलेको थियो । तीन खेलको उक्त शृंखला भारतले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।  

पाँच खेलको शृंखला जुलाई ६ देखि १४ सम्म हरारे स्पोर्टस क्लबमा हुनेछ ।

भारतीय टाेली

शुभमन गिल (कप्तान), यशस्वी जायसवाल, ऋतुराज गायकवाड़, अभिषेक शर्मा, रिंकु सिंह, सन्जु स्यामसन (विकेटकीपरे), रवि बिश्नोई, आवेश खान, खलील अहमद, ध्रुव जुरेल (विकेटकीपर), नितीश रेड्‌डी, रियान पराग, वाशिन्गटन सुन्दर, मुकेश कुमार, तुषार देशपाण्डे


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो