चैत्र ७, २०८२ शनिबार | २०:३०:११
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

भारतले अफगानिस्तानलाई हरायो

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको छ ।

विश्वकपको ४३औं खेलमा पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै एक सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अफगानिस्तान २० ओभर खेल्दा सबै विकेट गुमाएर एक सय ३४ रन मात्रै बनायो ।

भारतको जितमा ब्याटिङतर्फ सुर्यकुमार यादवले सानदार प्रदर्शन गरे । बलिङतर्फ अर्शदीप सिंह र जसप्रित बुमराहले समान तीन विकेट लिँदै दबाब बनाएका हुन् । कुलदीप यादवको नाममा दुई विकेट रह्यो ।

अफगानिस्तानको इनिङ्समा अज्मतुल्लाह ओमार्जाइले २६, जाजिवुल्लाह जर्दानले १९ र गुल्बादिन नाइवले १७ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतको लागि सुर्यकुमारले २८ बलमा ५३ रन बनाए । हार्दिक पांड्याले ३२, विराट कोहलीले २४ र ऋषभ पन्तले २० रनको योगदान गरेका हुन् ।

अफगानिस्तानका फजलहाक फारुकी र कप्तान रसिद खानले समान तीन विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो