चैत्र १२, २०८२ बिहीबार | २२:०२:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्युजिल्यान्डको पहिलो जित

काठमाडौं। न्युजिल्यान्डले आइसिसी ट्वान्टी-२० विश्वकपमा पहिलो जित दार्ता गरेको छ ।

ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा शनिबार न्युजिल्यान्डले युगान्डाविरुद्ध ९ विकेटको सहज जित निकाल्यो ।

जितसँगै समूह ‘सी’ न्युजिल्यान्डले ३ खेल २ अंक जोडेको छ । पराजित युगान्डाको ४ खेलबाट २ अंक रह्यो ।

युगान्डाले प्रस्तुत गरेको ४१ रनको लक्ष्य न्युजिल्यान्डले ५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए ।

युगान्डाका लागि रियाजत अली शाहले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल तयार पारेको थियो ।

युगान्डाका लागि केनथ वाइस्वाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि टिम साउथीले ३, ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान २ तथा लोकी फर्गुसनले १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो