चैत्र १३, २०८२ शुक्रबार | ०६:३४:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सानदार जित निकाल्दै अस्ट्रेलिया सुपर-८ मा

काठमाडौं । आइसिसी-२० विश्वकपमा अस्ट्रेलियाले नामिबियाविरुद्ध ९ विकेटको सानदार जित निकालेको छ ।

लगातार तेस्रो जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले ६ अंकका साथ सुपर-८ मा स्थान सुरक्षित गरेको छ । पराजित नामिबिया समान खेलबाट २ जोडेर तेस्रो स्थानमा छ ।

वेस्ट इन्डिजको सर भिभियन रिचर्ड क्रिकेट मैदानमा बुधबार नामिबियाले प्रस्तुत गरेको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ट्राभिड हेडले अविजित ३४, डेविड वार्नरले २० र कप्तान मिचेल मार्शले अविजित १८ रन बनाए ।

दोस्रो विकेटका लागि हेड र मार्शले अविजित ५३ रनको साझेदारी गरे । नामिबियाका लागि १ मात्र विकेट  डेविड विसेले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले ३६ र माइकल भान लिंगनले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ४, जोश हेजलउड र मार्कस स्टोइनिसले समान २ तथा प्याट कमिन्स र नाथन एलिसले समान १ विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो