चैत्र १५, २०८२ आइतबार | ०३:१४:४६
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

क्यानलाई सिजी फुड्सको ६० लाख सहयोग

काठमाडौं । सिजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग ६० लाख रुपैयाँ सहयोगको सम्झौता गरेको छ।

सम्झौता पत्रमा क्यानका महासचीव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले हस्ताक्षर गरे ।

सिजीले महिला यु-१९ क्रिकेट टोलीकाे प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख उपलब्ध गराउने घोषणा गरेको हो । सिजीको उत्पदन वाइवाइले लामो समयदेखि पुरुष यु-१९ क्रिकेट टोलीलाई पनि प्रायोजन गर्दै आएकाे छ ।

यसअघि वाइवाइले विश्वकपमा सहभागी टोलीलाई प्रोत्साहन स्वरुप सुपर ८ मा पुगे ३० लाख, प्रत्येक रन वापत १ हजार,  चौका वापत ८ हजार, छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार,  अर्धशतक वापत ५० हजार, शतक वापत १ लाख र जितमा १ लाख ५० हजार रुपैयाँ  उपलब्ध गराउने घोषणा गरीसकेको छ ।

यसैगरी सिजी फुड्सले आइसिसी ट्वान्टी-२० विश्वकप खेलिरहेको टोलीलाई हौसला प्रदान गर्ने उदेश्यले ‘वाइ वाइ क्रिकेट स्पेसल एसिडन प्याकेट’ बजारमा ल्याएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो