चैत्र ९, २०८२ सोमबार | ०३:०३:४०
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

नेपालको पहिलो जित

दुबई । आइसिसी महिला ट्वान्टी २० विश्कपको एसिया छनोटमा मंगलबार नेपालले पहिलो जित हात पारेको छ ।

छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानमाथी आठ विकेटको जित निकाल्यो ।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले सर्वाधिक १८ रन जोडिन् । त्यस्तै सिता रानामगरले १७ र कप्तान रुविना क्षेत्रीले १० रन जोड्दा कविता जोसीले आठ रन बनाइन् ।

भुटानकी टासी चेकीले एक विकेट हात परिन् ।

यसअघि सयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल खडा गरेको थियो ।

भुटानकी गावांग चोदेनले १३ र सोनाम पाल्दोनले ११ रन बनाएकी थिइन् ।

नेपालकी सिता रानामगरले तीन विकेट लिएकी थिइन् । त्यस्तै करुणा भन्डारीले एक विकेटहात पारिन् ।

नेपाल यसअघि पहिलो खेलमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो