चैत्र ८, २०८२ आइतबार | १५:४१:२०
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

क्रिकेट एक्सिलेन्स सेन्टरको विजयी सुरुआत

काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाडौंले एनसिसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा सोमबार क्रिकेट एक्सिलेन्सले बलपार्क स्पोर्टस एन्ड इभेन्टस एकेडेमीलाई पाँच विकेटले पराजित गर्यो ।

बलपार्कले प्रस्तुत गरेको ११८ रनको लक्ष्य क्रिकेट एक्सिलेन्सले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । क्रिकेट एक्सिलेन्सका लागि राज बमले ३९, दीपेन्द्र रावले अविजित २१ र रित गौतमले १७ रन बनाए ।

बलपार्कका लागि तिलकराज भण्डारी र अथर्व पौडेलले समान दुई तथा पंकज पाण्डेले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बलपार्कले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । बलपार्कका लागि तिलकराज भण्डारीले २८,आशुतोष घिरैयाले २१ र विवेक रानामगरले २० रन बनाए ।

क्रिकेट एक्सिलेन्सका लागि राज बमले दुई तथा युनिशविक्रम सिंह र सूर्य तामाङले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो